बनेपा नगरपालिका र रेयुकाई आँखा अस्पताल बनेपाको संयुक्त आयोजनामा आजबाट बनेपा नगरका सामुदायिक तथा निजी स्कूलहरुमा अध्ययनरत करिब २३८१७ बिध्यार्थीहरुको निशुल्क आँखा चेकजाँचको कार्यक्रमको शुभारम्भ गरियो।

Leave a reply