
बर्दघाटमा रेयूकाईको आँखा उपचार केन्द्र सञ्चालन ।
यस रेयूकाई मासुनागा अस्पताल काभ्रेको ५औं आँखा उपचार केन्द्र बर्दघाट नगरपालिका ४ मा आजबाट औपचारिक रूपमा सञ्चालनमा आएको छ। समारोहमा नगरप्रमुख शम्भुलाल श्रेष्ठ प्रमुख अतिथि रहनुभएको थियो भने वडाध्यक्ष वेदविना तिवारी, स्वास्थ्य अधिकृत कृष्णहरि पौडेल, वरिष्ठ नेत्र सहायक सिमा गैरे, सेवा फाउन्डेसनका शेखर भट्टराई, महिला स्वास्थ्य स्वयंसेविकाहरू लगायतको उपस्थिति थियो। कार्यक्रम रेयूकाई मासुनागा अस्पताल काभ्रेका
Read more


Most Commented